गणेश थापालाई नेपाली फुटबलको चिन्ता

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले एन्फाको चुनावमा कर्माछिरिङ शेर्पामा बिजय प्राप्त गरेको खण्डमा नेपाली फुटबलमा सबैभन्दा ठूलो दुर्भाग्यपूर्ण अवस्था आउने दाबी गरेका छन् । भ्रष्टाचारको आरोपमा विश्व फुटबल महासंघ (फिफा) बाट प्रतिबन्ध भोगिरहेका थापाले आफुलाई नेपाली फुटबलको बारेमा बोल्ने अधिकार कसैले रोक्न नसक्ने पनि प्रष्ट पारेका छन् । सोमबार … Continue reading गणेश थापालाई नेपाली फुटबलको चिन्ता